News by: helpline
एजेन्सी । इरानका नवनियुक्त सर्बोच्च नेता मोज्ताबा खामेनीले इरानमाथि अमेरिका र इजरायलबाट भएको कारवाहीको प्रतिरोध गर्ने चेतावनी दिएका छन ।
इरानको नयाँ सर्बोच्च नेता चयन भएपछि पहिलो पटक भिडियो सन्देश दिँदै खामेनीले अमेरिकी आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् । उनले पेट्रोलियम पदार्थको ओसारपोसार गर्ने मुख्य हर्मुज जलमार्ग बन्द गर्ने घोषणा पनि गरेका छन् ।
सम्बोधनमा खामेनीले अमेरिकी आक्रमणका कारण आफ्नो देशमा बगेको रगतको बदला लिने बताए । खामेनी इरानका पूर्व सर्वोच्च नेता आयतुल्लाह खामेनीका छोरा हुन ।
आयतुल्लाह अलि खामेनीको अमेरिकी आक्रमणमा मृत्यु भएपछि उनी इरानका नयाँ सर्बोच्च नेता बनेका हुन । नयाँ सर्बोच्च नेताको यो सम्बोधनसँगै विश्वभर पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या पर्ने अनुमान गरिएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,