News by: helpline
काठमाडौं । आज शनिबार साँझ ६ः५० बजे इलाम जिल्लाको नयाँबजार (माईजोगमाई) क्षेत्रमा ५ रेक्टरस्केलको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्पको पुष्टि गरेको हो । भूकम्पको केन्द्रबिन्दु नयाँबजार (माईजोगमाई) नजिक रहेको केन्द्रले जनाएको छ ।
यसअघि गत पुुस १९ गते उदयपुर जिल्लाको बागापती आसपास केन्द्रबिन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,