News by: helpline
एजेन्सी । इजरायलले लेबनानमा ठूलो हमला गरेको छ ।
अमेरिका र इरान बीचको सशर्त दुई हप्ताका लागि युद्ध बिराम भएको अवस्थामा इजरायलले लेवलानमा रहेका इरान समर्थित लडाकु समूह हिजबुल्लाह लक्षित आक्रमण गरेको बीबीसीले जनाएको छ ।
इजरायलको हमलामा १८२ जनाको मृत्यु भएको जनाइएको छ । हिजबुल्लाहले जवाफमा इजरायलमा रकेट प्रहार गरेको बताएको छ।
इरानको रिभोलुसनरी गार्ड कोप्र्सले इजरायलले लेबनानमा आक्रमण जारी राखेमा “पछुताउने प्रतिक्रिया“ दिउको छ । अमेरिका र इजरायलले लेबनान युद्धविराम सम्झौतामा समावेश नभएको बताएका छन्
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,