News by: helpline
काठमाडौं । एमालेको ११ औं महाधिवेशअन्तर्गत आज मंगलबार नेतृत्व चयनका लागि मतदान हुँदै छ ।
अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ । त्यसैगरी अन्य पदाधिकारी र केन्द्रीय सदस्य पदका लागि दुबै पक्षले प्यानल बनाएका छन् ।
प्यानलमा नअटेकाहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मतदानका लागि दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म कार्यतालिका तय गरिएको छ ।
महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन मतदानका लागि प्रयोग गरिने भएको छ ।
महाधिवेशनमा १ सय वटा मेसिन ल्याइए पनि ८० वटा मेसिन मतदानका लागि प्रयोग गरिने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिनुभयो ।
महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि सहभागी छन् ।३०१ पदका लागि ६०३ जनाको उम्मेदवारी परेको छ
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,