News by: helpline
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रमुख सञ्चारमाध्यमका सम्पादकसँग छलफल गर्दै हुनुहुन्छ ।
शनिबारदेखि शुरू हुने एमालेको ११ औं महाधिवेशनबाट पुनः अर्को कार्यकालका लागि अध्यक्ष हुने तयारी गर्नुभएका ओलीले सम्पादकहरुसँगको भेटमा आफ्ना आगामी योजना र रणनीति सार्वजनिक गर्न लाग्नु भएको हो ओली निकट एक नेताका अनुसार उहाँले आज फरक विषय सार्वजनिक गर्नुहुनेछ ।
अध्यक्षका अर्का प्रत्यासी तथा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गत मंगलबार सम्पादकहरुसँग भेटघाट गर्नु भएको थियो ।
एमालेको शुबेच्छुक संस्था प्रेस चौतारी नेपालको आयोजनामा दिउँसो १ बजे ओलीको सम्पादकहरुसँगको कार्यक्रम तय भएको हो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,