News by: helpline
काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।
शुक्रबार बिहान भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा उपचारका क्रममा अध्यक्ष ओलीका बुवा मोहनप्रसादको ९७ वर्षको उमेरमा निधन भएको थियो । मोहनप्रसाद गठ्ठाघरस्थित छोरीको निवासमा बस्दै आउनुभएको थियो । गएराति स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई अस्पताल पुर्याइएको थियो ।
अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको थियो । अध्यक्ष ओलीका पिता मोहनको निधनमा बिभिन्न राजनीतिक दलका नेताहरुले समबेदना प्रकट गर्नुभएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,