News by: helpline
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डिपी अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आज बिहीबार सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले सभामुखमा प्रस्ताव गनेए निर्णय गरेको हो। बैठकमा सभपाति रवि लामिछानेले गरेको प्रस्तावलाई बैठकले अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । प्रतिनिधिसभामा रास्वपाका १८२ जना सांसद छन्।
सभामुख चयनका लागि संघीय संसद सचिवालयको कार्यतालिका अनुसार भोली शुक्रबार दिउँसो ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।
आइतबार बिहान ११ बजे बैठकले सभामुख चयन गर्ने छ
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,