News by: helpline
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा चितवन राइनोजले विजयी सुरुवात गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वबिद्यालयको क्रिकेट स्टेडियममा मङ्गलबार भएको खेलमा चितवनले हरायो ।
जितका लागि एक सय ६७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको चितवनले १९.१ ओभरमा ६ विकेटको क्षतिमा १ सय ७१ रन जोड्दै लक्ष्य पूरा गरेको हो । यससँगै चितवनले गत संस्करणमा कर्णालीसँग दुई खेलमा हारेको बदलासमेत लिएको छ ।
यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १ सय ६६ रन बनाएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने