News by: helpline
काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बंठकले अध्यक्ष केपी शर्मा ओलीले तत्काल अध्यक्षबाट हट्न नपर्ने निष्कर्ष निकालेको छ ।
कार्यदलमा अध्यक्ष ओलीको कार्यशैलीमाथि प्रश्न उठाइए पनि वर्तमान राजनीतिक परिस्थितिमा निर्वाचित अध्यक्षलाई हटाउँदा पार्टीमा थप विवाद बढ्ने भन्दै तत्काल नेतृत्व परिवर्तनको एजेन्डा अघि नबढाउने सहमति गरेको हो।
यद्यपि पार्टीको सङ्गठनात्मक पुनर्गठन, कार्यशैली सुधार र संरचनागत परिवर्तनका विषयमा भने कुनै सम्झौता नगर्ने निष्कर्ष बैठकले निकालेको छ। काभ्रेको बल्थलीमा बसेको बैठकले पार्टी अध्यक्ष फेर्ने हल्ला चिर्ने काम भएको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयो
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक