23rd August 2026, Sunday

बिपिन जोशीको मृत्यु भएको पुष्टि ,आजै शब हस्तांतरण गर्ने ।

Post Image
10 महिना अगाडी

News by: helpline

लर्न एंड अर्न कार्यक्रम अन्तर्गत दुई बर्ष अघि इजरायल पुगेका बिपिन जोशीको मृत्यु भएको पुष्टि हमासले गरेको छ। आज शब हस्तांतरण गर्ने चार जनाको नाम सार्बजनिक गर्दै हमासले जोशीको मृत्यु भएको पुष्टि गरेको हो। हमासले ती बन्दीहरूको शव आजै रेडक्रसलाई हस्तान्तरण गर्ने तयारी भइरहेको जनाएको छ।हमासले सार्वजनिक गरेको सूचीमा रहेका चार जना हुन् — गाई इलुज, योसी साराबी, बिपिन जोशी र ड्यानियल पेरेजको नाम समावेश छ । हमासले विगत दुई बर्षदेखि आफ्नो नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई बुझाउने बताएको छ। सोमवार अबेर जोशीसहित चारजना बन्धकको शव हस्तान्तरण गर्न लागिएको हमासको सैन्य एकाइले जनाएको छ।। 



No ad available.


No ad available.