14th April 2026, Tuesday

बालेन्द्र साह राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संसदीय दलको नेता चयन

Post Image
2 हप्ता अगाडी

News by: helpline

काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संसदीय दलको नेतामा बालेन्द्र साह चयन हुनुभएको छ ।

रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले साहलाई संसदीय दलको नेता चयन गरेको हो । बैठकमा सभापति रवि लामिछानेले पार्टी वरिष्ठ नेता साहलाई संसदीय नेताका रूपमा चयन गर्न गरेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको रास्वापाले जनाएको छ । रास्वपाले बालेन्द्र साह संसदीय दलको नेता चयन भएको जानकारी सँगै प्रधानमन्त्री नियुक्त गर्न रास्ट्रपति कार्यालय पत्र पठाउने छ। पत्र प्राप्त भए पछि रास्ट्रपति रामचन्द्र पौडेलले साहलाई प्रधानमन्त्री नियुक्त गर्नुहुने छ।

भोली सुक्रबार १२बजेर ३४मिनेटमा प्रधानमन्त्री साहले पद तथा गोपनीयताको शफथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ।



No ad available.


No ad available.