News by: helpline
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले भुपदेव शाहलाई महामन्त्री बनाएको छ।
आज बसेको केन्द्रीय समिति बैठकले साहलाई महामन्त्री बनाउने निर्णय गरेको हो । शाह प्रधानमन्त्री बालेन शाहको कोटाबाट महामन्त्री हुनुभएको हो । बालेन काठमाडौँ महानगरपालिकाका मेयर हुँदा भूपदेव प्रमुख स्वकीय सचिव हुनुहुन्थ्यो। रास्वपा बैठकले १६जना सचिवालय सदस्यको पनि टुङ्गो लगाएको छ। त्यसैगरी रास्वपाले मन्त्री र सांसदको लेवीको निर्णय पनि गरेको छ।
सचिवालय बैठकले गरेको लेबी परिमार्जनको निर्णय केन्द्रीय समितिले अनुमोदन गरेको हो । रास्वपाले मन्त्रीको लेवी १८हजार सांसदको १५हजार र स्वकीय सचिवको २ हजार बुझाउनु पर्ने निर्णय गरेको छ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,