News by: helpline
काठमाडौं । नेकपा (एमाले) का पूर्व उपाध्यक्ष भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ ।
गत आइतबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहितका शीर्ष नेतासँगको छलफलपछि रावल नेतृत्वको अभियान नवगठित नेपाली कम्युनिस्ट पार्टीमा मिसिने सहमति भएको हो । समायोजनका लागि आज दिउँसो काठमाडौंमा ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ आयोजना गरिएको पार्टीका नेता प्रकाश ज्वालाले जानकारी दिनुभयो ।
रावलले एमालेले कारबाही गरेपछि ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ मार्फत आफ्ना गतिविधि गर्दै आउनु भएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,