News by: helpline
काठमाडौं । बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २४ जना बालबालिका घाइते भएका छन् ।
बिहिबार बागलुङ नगरपालिका–१ रामरेखामा संचालित न्यू एभरेष्ट एकेडेमीको विद्यार्थी बोकेको भ्यान लोकमार्गदेखि रातमाटा जाँदै गर्दा बागलुङ नगरपालिका–३ स्थित नेपाल भाषा मंका खलको भवन नजिकै ग ३ च ८६२१ नम्बरको भ्यान दुर्घटना भएको हो । दुर्घटनमा २४ जना विद्यार्थी घाइते भएका प्रहरीले जनाएको छ ।
घाइतेको उद्धार गरी धौलागिरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक