News by: helpline
काठमाडौं । आज देखि अंग्रेजी नयाँ वर्ष २०२६ शुरु भएको छ ।
ग्रेगोरियन पात्रो अनुसार इस्वी सम्वतको नयाँ वर्ष शुरु भएको हो । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वतको शुरुवात भएको भन्ने मान्यता छ ।
ग्रेगोरियन पात्रोअनुसार सन् २०२५ को विदाइ र नयाँ वर्ष सन् २०२६ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् ।
यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ ।
पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सम्वतलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।
जुलियन पात्रो तत्कालीन रोमन शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने